‘होण्डा छ साथ साथ’

हिमाल प्रेस १५ माघ २०८० १८:४५ | Monday, January 29, 2024
‘होण्डा छ साथ साथ’

काठमाडौँ- नेपालमा सर्वाधिक बिक्री हुने दाबी गर्दै आएको होण्डाले आकर्षक योजना सार्वजनिक गरेकोछ।यस योजनालाई ‘होण्डा छ साथ साथ’ नाम दिइएको छ।

होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले यस योजनाअन्तर्गत अब ग्राहकले होण्डाका कुनैपनि दुईपाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनमार्फत नगद ७००० सम्मको छुट पाउन सक्ने जनाएको छ। यो योजना माघ १४ देखि फागुन १४ सम्ममात्रै लागु हुने कम्पनीले जनाएकोछ।

प्रकाशित: १५ माघ २०८० १८:४५ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast