‘सशस्त्र प्रहरीको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइन्छ’

हिमाल प्रेस ९ माघ २०८० १९:३२ | Tuesday, January 23, 2024
‘सशस्त्र प्रहरीको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइन्छ’ फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्।

सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज (मंगलबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्र प्रहरीले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै स‌ंगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताए।

‘संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ,’ उनले भने।

प्रकाशित: ९ माघ २०८० १९:३२ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast