सप्तरीमा प्रहरी र जनमतका नेता-कार्यकर्ताबीच झडप : मन्त्री र सांसद घाइते

हिमाल प्रेस ८ माघ २०८० १६:१९ | Monday, January 22, 2024
सप्तरीमा प्रहरी र जनमतका नेता-कार्यकर्ताबीच झडप : मन्त्री र सांसद घाइते

काठमाडौँ- सप्तरीमा प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप भएको छ। कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अवस्था तनावग्रस्त भएको हो। प्रहरीसँगको झडपममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्य सतिश सिंह, रञ्जु खंगलगायत घाइते भएका छन्।

झडपा परेर मन्त्री यादवको टाउको र नाकमा चोट लागेको छ। प्रहरीले भने सामान्य धकेलाधकेल भएको बताएको छ।

प्रकाशित: ८ माघ २०८० १६:१९ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast