विद्यालय शिक्षा विधेयकमा विदेशबाट पनि सुझाव दिन सकिने

हिमाल प्रेस २९ पुष २०८० १६:०१ | Sunday, January 14, 2024
विद्यालय शिक्षा विधेयकमा विदेशबाट पनि सुझाव दिन सकिने

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा देश तथा विदेशमा रहेका नागरिकले सुझाव दिन सक्ने भएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा समिति सभापति भानुभक्त जोशीले बेवसाइटबाट सुझाव संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

‘देश तथा विदेशबाट विधेयकबारे राय सुझाव राख्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सरोकारवालाले पनि राख्न सक्छन्।’ समितिले विधेयकमा सरोकारवाला निकायसँग लगातार छलफल गरिरहेको छ।

प्रकाशित: २९ पुष २०८० १६:०१ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast