राष्ट्रियसभा निर्वाचन : यस्तो छ नमुना मतपत्र

हिमाल प्रेस ३ माघ २०८० १५:५६ | Wednesday, January 17, 2024
राष्ट्रियसभा निर्वाचन : यस्तो छ नमुना मतपत्र

काठमाडौँनिर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनको लागि नमुना मतपत्र आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ। नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ।

प्रकाशित: ३ माघ २०८० १५:५६ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast