भाउ थाहा पाएर किन्नु होला तरकारी [बजारभाउसहित]

हिमाल प्रेस २९ पुष २०८० ८:४३ | Sunday, January 14, 2024
भाउ थाहा पाएर किन्नु होला तरकारी [बजारभाउसहित] फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र गोलभेँडा सानो लोकलकोृ १५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको २५, प्याज सुकेको भारतीयको ८५, प्याज सुकेको चाइनिजको ६५, काउली स्थानीयको ३५, लौकाको ७० रुपैयाँ कायम भएको छ।
यस्तै पिँडालुको ८०, तरुलको ७०, अनारको ३००, केरा (दर्जन) को १४० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रकाशित: २९ पुष २०८० ८:४३ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast