 
                             
                                            काठमाडौँ- बूढानीलकण्ठ नगरपालिकाले अस्पताल निर्देशकदेखि सरसफाइकर्मीसम्म कर्मचारी माग गरेको छ।
नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन र सरसफाइकर्मी पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको हो।
१५ दिनभित्र योग्य उम्मेदवारले आवेदन दिनसक्ने नगरपालिकाकाे भनाइ छ।

                            प्रकाशित: १२ माघ  २०८० ८:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 