बलात्कार आरोपमा युवक पक्राउ

हिमाल प्रेस १४ माघ २०८० १५:१८ | Sunday, January 28, 2024
बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौँ– तनहुँमा महिलाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१०, खोरादीका २७ वर्षीय प्रकाश विक छन्।

४६ वर्षीया महिलाको बलात्कार आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ माघ २०८० १५:१८ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast