प्रहरीका ८२६ हवल्दारहरूको बढुवा [सूचीसहित]

हिमाल प्रेस ५ माघ २०८० ७:१२ | Friday, January 19, 2024
प्रहरीका ८२६ हवल्दारहरूको बढुवा [सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन्।

प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ।

 

प्रकाशित: ५ माघ २०८० ७:१२ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast