पार्किङ निषेध गरिएको न्युरोड [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ माघ २०८० १५:५८ | Tuesday, January 23, 2024
पार्किङ  निषेध गरिएको न्युरोड [फोटो फिचर]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाद्वारा आजदेखि व्यापारिक क्षेत्र न्युरोडको सडकमा सवारी पार्किङ निषेध गरिएको छ। सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले विरोध गरेका छन्।

सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर विरोधमा उत्रिएका छन्।

प्रकाशित: ९ माघ २०८० १५:५८ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast