काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती। आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानी घट्टको प्रयोग घटेको छ।
तस्बिर : पेमा लामा
प्रकाशित: २३ पुष २०८० ९:४८ | Monday, January 8, 2024
प्रतिक्रिया




