देशैभरका विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्र

हिमाल प्रेस २७ पुष २०८० १९:२७ | Friday, January 12, 2024
देशैभरका विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्र

काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयमा राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि परिपत्र गरेको छ।

शाखाले माघ १ गते सबै विद्यालयमा सप्ताहव्यापी राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि बिहीबार ७५३ वटै स्थानीय तह र सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको हो।

शाखाका निर्देशक गणेशप्रसाद पौडेलले यस वर्षको योग दिवसमा ‘गरौं योग, रहौं निरोगी’ नारा तय गरिएको बताए।

प्रकाशित: २७ पुष २०८० १९:२७ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast