दाउरा चिर्न गएका बालकको रूखमा च्यापिएर मृत्यु

हिमाल प्रेस २९ पुष २०८० ७:२८ | Sunday, January 14, 2024
दाउरा चिर्न गएका बालकको रूखमा च्यापिएर मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ।

रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो।

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिए।

जनकको रूख च्यापिएर मृत्युको खबर अबेर जानकारी पाइएको बताइएको छ।

 

प्रकाशित: २९ पुष २०८० ७:२८ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast