जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

हिमाल प्रेस २५ पुष २०८० ७:१३ | Wednesday, January 10, 2024
जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ।

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।

प्रकाशित: २५ पुष २०८० ७:१३ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast