कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

हिमाल प्रेस ३ माघ २०८० १७:३६ | Wednesday, January 17, 2024
कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई फाइल तस्बिर

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक तोकिएको हो।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

प्रकाशित: ३ माघ २०८० १७:३६ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast