एसपी बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस

हिमाल प्रेस ७ माघ २०८० १८:३५ | Sunday, January 21, 2024
एसपी बस्नेत एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको रिक्त एसएसपी पदमा एसपी रमेश बस्नेतलाई बढुवा सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ माघ २०८० १८:३५ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast