काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो।
बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ।
आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ। बैठक आज सकिनेछ।
प्रकाशित: १५ माघ २०८० ७:३९ | Monday, January 29, 2024
प्रतिक्रिया




