आर्थिक विकास कार्यक्रमको लागि छनोट भएका स्थानीय तहहरू [सूची]

हिमाल प्रेस ४ माघ २०८० १५:५१ | Thursday, January 18, 2024
आर्थिक विकास कार्यक्रमको लागि छनोट भएका स्थानीय तहहरू [सूची]

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) ले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि छनोट भएका १०४ वटा स्थानीय तहहरूको नामावली प्रकाशन गरेको छ।

मन्त्रालयले तोकेको योग्यता र आधार पूरा गरेका स्थानीय तहहरूको मंगलबार मन्त्रीस्तरीय निर्णयअनुसार छनोट गरी बुधबार प्रदेशगत रूपमा नामावली प्रकाश गरिएको हो।

उक्त कार्यक्रमका मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि गत पुस ५ गते आवेदन माग गरेको थियो।

हेर्नुहाेस् नामावली

प्रकाशित: ४ माघ २०८० १५:५१ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast