काठमाडौँ– करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ। नेपालको पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पमा उपलब्ध छ। जसको बजार मूल्य प्रतिप्याकको ६० रुपैयाँ र फेमिली प्याकको ३०० रहेको छ।
उपत्यकाभित्र तथा बाहिरका भाटभटेनी स्टोरमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स शुक्रबारदेखि पुगेको छ।
प्रकाशित: ६ पुष २०८० १२:३५
प्रतिक्रिया