सामाजिक सुरक्षा कोषले गर्‍यो ७१ अस्पतालसँग सम्झौता

हिमाल प्रेस २५ मंसिर २०८० १८:४०
12
SHARES
सामाजिक सुरक्षा कोषले गर्‍यो ७१ अस्पतालसँग सम्झौता

काठमाडौँ- सामाजिक सुरक्षा कोषले योगदानकर्ताको उपचारका लागि देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। नियमित योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी ७१ अस्पतालसँग सम्झौता भएको कोषका प्रवक्त रोहित रेग्मीले जानकारी दिए।

हालै सम्झौता भएको अस्पतालबाट योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा २० प्रतिशत मात्र खर्च ब्येहोर्नुपर्ने उनको भनाइ छ।

यी हुन् सेवा पाइने ७१ अस्पताल

कोशी प्रदेश

१ बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा

२ आम्दा मेची अस्पताल,धुलाबारी झापा

३ मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा

४ आम्दा अस्पताल, दमक झापा

५ लाइफ लाइन अस्पताल, दमक झापा

६ अरनिको हस्पिटल प्रालि,उर्लाबारी मोरङ

७ न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटि हस्पिटल , विराटनगर,मोरङ

८ रामलाल गोल्छा आँखा अस्पताल,हाम्रो अस्पताल– विराटनगर, मोरङ

९ मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ

१० हाम्रो अस्पताल प्रा.लि विराटनगर मोरङ

११ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ

१२ विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टङ्की सिनुवारी,विराटनगर

१३ पशुपति मोडेल हस्पिटल प्रालि इटहरी

१४ ओखलढुङ्गा सामुदायिक अस्पताल– ओखलढुङ्गा

१५ इटहरी ग्लावल आइ हस्पिटल प्रालि इटहरी

मधेश प्रदेश

१६ जानकी हेल्थ केयर– जनकपुर, धनुषा

१७ छिन्नमस्ता अस्पताल, राजविराज सप्तरी

१८ नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही

१९ शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी

२० वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा

२१ स्पर्श अस्पताल– वीरगन्ज, पर्सा

२२ नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा

२३ गण्डक अस्पताल– वीरगन्ज, पर्सा

२४ प्रभु अस्पताल , वीरगन्ज

२५ किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा

२६ वीरगन्ज दृष्टि आँखा अस्पताल ,वीरगन्ज पर्सा

२७ एल.एस न्युरो एन्ड जनरल हस्पिटल,बारा

बागमती प्रदेश

२८ मकवानपुर सहकारी अस्पताल, हेटौडा

२९ चुरे हिल अस्पताल प्रालि, हेटौडा मकवानपुर

३० कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज ,भरतपुर १०)

३१ चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन

३२ मनकामना अस्पताल, भरतपुर १०

३३ शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे

३४ धुलिखेल अस्पताल,काभ्रे

३५ वीर अस्पताल– काठमाडौँ

३६ राष्ट्रिय ट्रमा सेन्टर ,काठमाडौँ

३७ त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौँ

३८ सहिद गंगागाल राष्ट्रिय मुटु केन्द्र, महाराजगन्ज काठमाडौँ

३९ हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौँ

४० मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौँ

४१ काठमाडौँ मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौँ

४२ नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौँ

४३ शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौँ

४४ नेपाल मेडिकल कलेज प्रालि जोरपाटी अत्तरखेल

४५ एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौँ

४६ तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौँ

४७ दृष्टि आई केयर– कलंकी, काठमाडौँ

४८ एएसजी आँखा अस्पताल ,नयाँ बानेश्वर ,काठमाडौँ

४९ पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौँ

५० फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौँ

५१ ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि चाबहिल काठमाडौँ

५२ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर

५३ मेघा अस्पताल प्रालि धोबिघाट काठमाडौँ

५४ किस्ट मेडिकल कलेज एन्ड टिचिङ्ग अस्पताल, इमाडोल ललितपुर

५५ काठमाडौँ क्यान्सर सेन्टर– ताथली, भक्तपुर

गण्डकी प्रदेश

५६ चरक मेमोरियल अस्पताल–पोखरा, कास्की

५७ ग्यालेक्सी अस्पताल– पोखरा, कास्की

५८ देवचुली अस्पताल, नवलपुर

५९ मणिपाल टिचिङ्ग अस्पताल, पोखरा,कास्की

६० फेवा सिटी अस्पताल, पोखरा कास्की

६१ गण्डकी मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल,पोखरा कास्की

६२ दृष्टि आँखा अस्पताल प्रालि, पोखरा कास्की

६३ मेडिप्लस अस्पताल रानीपौवा, पोखरा कास्की

लुम्बिनी प्रदेश

६४ मितेरी अस्पताल, घोराही दाङ

६५ लर्डबुद्ध एजुकेसनल एकेडेमी लि. (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर , बाँके

६६ गौतम बुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

६७ सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल, बुटवल

६८ क्रिमसन अस्पताल, तिलोत्तमा, रुपन्देही

६९ लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज

७० सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा

७१ युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही

प्रकाशित: २५ मंसिर २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =