काठमाडौँ- सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि नवौंदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको छ।
तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ।
आज एक सूचना जारी गर्दै कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको हाे।
काेषकाे भनाइमा आवेदन यही पुस २६ गतेसम्म दिन सकिनेछ। लोक सेवा आयोगबाट आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षा हुनेछ।
सूचना

प्रकाशित: ६ पुष २०८० ७:३० | Friday, December 22, 2023
प्रतिक्रिया




