साझा यातायातमा कार्यकारी अधिकृतमा दरखास्त आह्वान

हिमाल प्रेस २५ मंसिर २०८० ६:५८ | Monday, December 11, 2023
साझा यातायातमा कार्यकारी अधिकृतमा दरखास्त आह्वान काठमाडौँबाट विभिन्‍न स्थान जाँदै गरेको साझा बस। फाइल तस्बिर

काठमाडौँ- साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा रीतपूर्वक दरखास्त आह्वान गरिएको हो।

दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा संगठित संघसंस्थामा दसौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ।

प्रकाशित: २५ मंसिर २०८० ६:५८ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast