काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ जारी छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा न्यायाधीशको संसदीय सुनुवाइ भइरहेकाे छ।
बैठकमा सर्वोच्चका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलको संसदीय सुनुवाइ भइरहेको संसद् सचिवालयले जनाएको छ।
टेकप्रसाद ढुंगानाको पनि संसदीय सुनुवाइ भएकाे छ।
यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो।





प्रकाशित: १ पुष २०८० १३:२६ | Sunday, December 17, 2023
प्रतिक्रिया




