सरकारले गर्‍यो ६ जनाको नागरिकता खारेज

हिमाल प्रेस १३ पुष २०८० १७:३१ | Friday, December 29, 2023
सरकारले गर्‍यो ६ जनाको नागरिकता खारेज फाइल तस्बिर

काठमाडौँ-  सरकारले ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ। ६ जनाले नै झुटा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट नेपाली नागरिकता बनाएका थिए।

पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू सबैको नागरिकता रद्द गर्ने निर्णय गरेको हो। सरकारले आज पुस ५ को र १२ गतेको मन्त्रिपरिषद् बैठक निर्णय पनि सार्वजनिक गरेको छ।

पुस ५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

 

पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रकाशित: १३ पुष २०८० १७:३१ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast