विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी : परराष्ट्रमन्त्री

हिमाल प्रेस ७ पुष २०८० १७:१४ | Saturday, December 23, 2023
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले आतंकवादी समूह हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा साउदले सो कुरा बताएका हुन्।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनका लागि इजरायल गएका थिए।

विपीनसँगै इजरायलमा अध्ययन गरेका केही नेपालीलाई भने सरकारले ल्याइसकेको छ।

इजरायल र हमासबीच द्वन्द्व जारी छ।

प्रकाशित: ७ पुष २०८० १७:१४ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast