राष्ट्रपतिले नियुक्त गरे थाइल्याण्डका लागि नेपाली राजदूत

हिमाल प्रेस २ पुष २०८० १७:११ | Monday, December 18, 2023
राष्ट्रपतिले नियुक्त गरे थाइल्याण्डका लागि नेपाली राजदूत फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्याण्ड अधिराज्यका लागि अवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: २ पुष २०८० १७:११ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast