मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन

हिमाल प्रेस ८ पुष २०८० ७:१४ | Sunday, December 24, 2023
मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ। आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न आयोगले सूचित गरेको छ।

 

प्रकाशित: ८ पुष २०८० ७:१४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast