काठमाडौँको बौद्धनाथ स्तूपको आइतबार साँझ परिक्रमा गर्दै बौद्ध धर्मावलम्बी। काठमाडौँ महानगरपालिका-६ मा रहेको यो प्राचीन महाचैत्यलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

प्रकाशित: १८ मंसिर २०८० ११:३२ | Monday, December 4, 2023
प्रतिक्रिया






