मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ हलमा [तस्बिरहरू]

हिमाल प्रेस ४ पुष २०८० ११:५१ | Wednesday, December 20, 2023
मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ हलमा [तस्बिरहरू]

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्न थालेको छ। बुधबारको नियमित बैठक त्यही हलमा बसेको हो।

भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बस्न  थालेको हो  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ।

तस्बिरहरू : रासस

   

प्रकाशित: ४ पुष २०८० ११:५१ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast