फेरि दुई कम्पनी कालोसूचीमा

हिमाल प्रेस १२ पुष २०८० ७:४९ | Thursday, December 28, 2023
फेरि दुई कम्पनी कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले समयममै नियमानुसार काम नगर्ने दुईवटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधिमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। यसअघि पनि दुई चरणमा १३ र १२ गरी २५ कम्पनी कालोसूचीमा परेका थिए।

प्रकाशित: १२ पुष २०८० ७:४९ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast