प्रहरीका ५१३ असईको बढुवा सिफारिस [सूची]

हिमाल प्रेस २८ मंसिर २०८० ७:२० | Thursday, December 14, 2023
प्रहरीका ५१३ असईको बढुवा सिफारिस [सूची] प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका ५१३ जना असई बढुवा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिले बुधबार ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई) मा बढुवाको लागि सिफारिस गरेको हाे।

बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम ९४० अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिको जनाएकाे छ।

बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका ५१३ जनाको नाम सार्वजनिक गरेको छ।

प्रकाशित: २८ मंसिर २०८० ७:२० | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast