काठमाडौँ- किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उधौली पर्व यस वर्ष पनि धुमधामले मनाइएको छ।
किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन्।
यसैबीच हात्तीवनस्थित किरातहरूको पूजाघरमा साकेला नाच नाचेर उधौली मनाइएको छ।

प्रकाशित: १० पुष २०८० १९:३७ | Tuesday, December 26, 2023
प्रतिक्रिया






