ज्योति विकास बैंकद्वारा दुई स्वास्थ्य चौकीलाई बेवी वार्मर प्रदान

हिमाल प्रेस २८ मंसिर २०८० १४:०१ | Thursday, December 14, 2023
ज्योति विकास बैंकद्वारा दुई स्वास्थ्य चौकीलाई बेवी वार्मर प्रदान

काठमाडौँ– ज्योति विकास बैंकले दुई स्वास्थ्य चौकीलाई बेवी वार्मर प्रदान गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेवी वार्मर सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरी बेवी वार्मर हस्तान्तरण गरिएको हो। बेवी वार्मर नवजात शिशुको उपचारमा प्रयोग गरिन्छ।

प्रकाशित: २८ मंसिर २०८० १४:०१ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast