जाजरकोटका माओवादी नेता एमालेमा प्रवेश

हिमाल प्रेस ११ पुष २०८० ६:५८ | Wednesday, December 27, 2023
जाजरकोटका माओवादी नेता एमालेमा प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्र जाजरकोटका नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।

माओवादी नेता लोकबहादुर सिंह पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

उनलाई एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन्।

प्रकाशित: ११ पुष २०८० ६:५८ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast