‘क्रिसमस डे’को पूर्वसन्ध्यामा प्रार्थना [तस्बिरहरू]

दिपेश श्रेष्ठ ८ पुष २०८० १९:१२ | Sunday, December 24, 2023
‘क्रिसमस डे’को पूर्वसन्ध्यामा प्रार्थना [तस्बिरहरू]

काठमाडौँ- सोमबार क्रिसमस डे। इसाई धर्मका संस्थापक येशु ख्रिष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन इसाई धर्मावलम्बीले क्रिसमस डे मनाउने गर्छन्।

क्रिसमसको पूर्वसन्ध्यामा ललितपुरको धोबिघाटस्थित एम्प्सन चर्चमा प्रार्थना गरिएको थियो। हेर्नुहोस् तस्बिरहरू:

प्रकाशित: ८ पुष २०८० १९:१२ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast