कहाँ हराए २१ प्रहरी?

हिमाल प्रेस ११ पुष २०८० ८:२० | Wednesday, December 27, 2023
कहाँ हराए २१ प्रहरी?

काठमाडौँ- नेपाल प्रहरीले हाजिर नभएका २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो। अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ ।

 

प्रकाशित: ११ पुष २०८० ८:२० | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast