एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस ६ पुष २०८० १४:३९ | Friday, December 22, 2023
एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको वार्षिक साधारण सभाले आव २०७९÷८० को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यसका साथै एनआईसी एशिया बैंक लिमिटेडको संस्थापकको तर्पmबाट दीपक ढकाल सञ्चालक पदमा निर्वाचित भएका छन्।

प्रकाशित: ६ पुष २०८० १४:३९ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast