एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

हिमाल प्रेस १२ पुष २०८० ६:३८ | Thursday, December 28, 2023
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बुधबारदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो।

आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले विधान संशोधनका विषयमा धारणा राख्नेछन्। विधान संशोधनबारे ११ वटा प्रश्नमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूले सुरु गरेका छन्। हिजोको बैठकमा १५ जना सदस्यले धारणा राखेका थिए।

प्रकाशित: १२ पुष २०८० ६:३८ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast