आयोगले सार्वजनिक गर्‍यो शिक्षकको करार योग्यताक्रम [सूची]

हिमाल प्रेस ३० मंसिर २०८० ११:४८ | Saturday, December 16, 2023
आयोगले सार्वजनिक गर्‍यो शिक्षकको करार योग्यताक्रम [सूची]

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगले अघिल्लो सोमबार (१८ गते) को निर्णयानुसार जिल्ला तथा प्रदेश शिक्षक करार योग्यताक्रम सूची सार्वजनिक गरिएको जनाएको छ।

सूची यहाँ छ

प्रकाशित: ३० मंसिर २०८० ११:४८ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast