गंगालाल अस्पतालले माग्यो डाक्टरदेखि प्रशासनसम्मका कर्मचारी

हिमाल प्रेस २४ कार्तिक २०८० ८:१५
14
SHARES
गंगालाल अस्पतालले माग्यो डाक्टरदेखि प्रशासनसम्मका कर्मचारी

काठमाडौँ- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्। केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ।

दरखास्त शुल्क पदअनुसार १ हजार २५० देखि ४५० रुपैयाँसम्म निर्धारण गरिएको छ।

 

प्रकाशित: २४ कार्तिक २०८० ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast