प्रधानसेनापति शर्मा र स्विजरल्याण्डका राजदूतबीच भेटघाट

हिमाल प्रेस २२ कार्तिक २०८० १७:३९
6
SHARES
प्रधानसेनापति शर्मा र स्विजरल्याण्डका राजदूतबीच भेटघाट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विजरल्याण्डका राजदूत डानियल मिउलिबीच भेटवार्ता भएको छ।

जंगीअड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुईपक्षीय हित तथा सम्बन्धमा छलफल गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

उक्त भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास दुई पक्षले लिएको छ।

प्रकाशित: २२ कार्तिक २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast