अरिजीत सिंह लाइभ इन नेपालको टाइटल स्पोन्सरमा क्लोजअप नेपाल

हिमाल प्रेस २२ कार्तिक २०८० १६:२२
अरिजीत सिंह लाइभ इन नेपालको टाइटल स्पोन्सरमा क्लोजअप नेपाल

काठमाडौँ– विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपालले अरिजीत सिंह लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बनेको छ।

मंसिर ९ गते हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ।

पछिल्लो समयमा सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक संजालमा फस्र्ट मुभ नजिक आऊ डिजिटल अभियानमा सफलता हासिल गरेको छ। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्तिसँग नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ।

प्रकाशित: २२ कार्तिक २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =