एमालेको सचिवालय बैठक बस्दै

हिमाल प्रेस २२ कार्तिक २०८० ७:१५
6
SHARES
एमालेको सचिवालय बैठक बस्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ।

जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

प्रकाशित: २२ कार्तिक २०८० ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =