कुमारी बैंकको तिहार र छठमा क्यासब्याक अफर

हिमाल प्रेस २१ कार्तिक २०८० १२:०२
कुमारी बैंकको तिहार र छठमा क्यासब्याक अफर

काठमाडौँ– कुमारी बैंक लिमिटेडले तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ। योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम् ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ।

क्यासब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ। यो योजना कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागू हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =