काठमाडौँ- ग्यास सिलिण्डर लिक भएर काठमाडौँको एक घरमा आगलागी भएको छ। काठमाडौँ महानगरपालिका-३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २७ कार्तिक २०८० १७:५०
प्रतिक्रिया