सीपीसीका तिब्बत सचिव वाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

हिमाल प्रेस २३ कार्तिक २०८० १०:४१ | Thursday, November 9, 2023
सीपीसीका तिब्बत सचिव वाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा छलफल भएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १०:४१ | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast