सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

हिमाल प्रेस ६ मंसिर २०८० १२:३५ | Wednesday, November 22, 2023
सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले नगद लाभांशको प्रस्ताव पारित गरेको छ।

मंगलबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँको ४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। जसअनुसार बैंकले चुक्ता पुँजीको ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

प्रकाशित: ६ मंसिर २०८० १२:३५ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast