रिलायबल नेपाल लाइफले भूकम्प प्रभावितलाई पाँच लाखको कम्मल सहयोग गर्ने 

हिमाल प्रेस २४ कार्तिक २०८० १५:५८ | Friday, November 10, 2023
रिलायबल नेपाल लाइफले भूकम्प प्रभावितलाई पाँच लाखको कम्मल सहयोग गर्ने 
काठमाडौँ– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि ५ लाख बराबरको कम्मल सहयोग गर्ने भएको छ।
कम्पनीले उक्त सहयोग जाजरकोटको नलगाड नगरपालिकामा वितरण गर्ने जनाएको छ। यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गको भएको कम्पनीको भनाइ छ।
प्रकाशित: २४ कार्तिक २०८० १५:५८ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast