चितनवको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट मैदान फाइल तस्बिर
                                            काठमाडौँ- सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा तीन वटा क्रिकेट मैदान निर्माणको काम अघि बढाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङ, चितवन र काठमाडौँको मूलपानी क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने नर्णिय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोरङको विराटनगर, चितवनको भरतपुर र मूलपानी मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको जानकारी दिइन्।
                            प्रकाशित: २३ कार्तिक  २०८० १५:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

