राष्ट्रियसभाको निर्वाचन माघ ११ मा

हिमाल प्रेस १३ मंसिर २०८० ११:२२ | Wednesday, November 29, 2023
राष्ट्रियसभाको निर्वाचन माघ ११ मा सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ- सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।​ राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ।

प्रकाशित: १३ मंसिर २०८० ११:२२ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast